गृहपृष्ठ › समाचार › ९ सय रुपैयाँले बढ्यो सुनको भाउ समाचार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ गण्डकी आज शुक्रबार, चैत २७, २०७७ 👁 २२२ ⏱ १ मिनेट काठमाण्डौ – सुनको भाउ आज फेरि ९ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 188
समाचार नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा देवचुलीका एकजनाको मृत्यु ७ महिना पहिले · १ मिनेट पढ्ने 👁 504
समाचार नवलपुर ड्राइभिङ्ग व्यवसायी संघको अधिवेशन सम्पन्न ,अध्यक्षमा गुरौ १ वर्ष पहिले · १ मिनेट पढ्ने 👁 216
समाचार एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई नवजागरण माविको सम्मान १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 335