इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेटमा आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ । जसमा लिग चरणमा तेस्रो स्थानमा रहेका सनराइजर्स हैदरावाद र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
हैदरावाद र बैंगलोरबीचको खेल अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।