कावासोति । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएको परिक्षण,गैडाकाेट नगरपालिकामा थप ४२ जनामा कोरोना सङक्रमण देखिएको छ ।
कारोना सङक्रमितहरुमा१४ जना ४८,३८,४३,२४,३०,६७,३६,४०,५२,५५,२८,२७,४३,३२ बर्षिय महिलाहरु रहेका छन् भने २८ जना ५०,५०,६२,३६,१९,२८,५१,४४,४५,४९,३२,९,१२,४२,२६,३४,२१,२६,४९,४७,३१,५५,५६,३०,६८,२९,३६ बर्षिय पुरुषहरु रहेका छन् ।
गैडाकाेट नगरपालिकामा थप ४२ जनामा कोरोना सङक्रमण